ओखरबोट माविको पर्खाल भत्कियो

तुल प्रसाद पुन/ विकल्प न्युज ओखरबोट , भदौ २४ गते । म्याग्दीको मालिका गाउँपालिका ४ स्थित ओखरबोट माविको पर्खाल भत्किएको छ । मंगलबार दिउसो विद्यालयको भवनको पर्खाल भत्किएको हो । विद्यालय भन्दा तल गएको पहिरोको कारण जमिन भासिँदै गएकाले विद्यालय नै उच्च जोखिममा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलप्रसाद घर्ती मगरले जानकारी दिनुभयो । पर्खाल … Continue reading ओखरबोट माविको पर्खाल भत्कियो